ताजा समाचार   काठमाण्डौ स्युचाटारका दुई युवकको हत्याको विरोधमा गठित नागरीक सर्घष समितिले आन्दोलन फिर्ता लिएका छन् । ANA    हिजो साझँ काठमाण्डौंको बल्खुमा माइक्रोबसले दुइ वटा मोटरसाइकललाई ठक्कर दिंदा दुइको मृत्यु, दुइ गम्भीर घाइते । ANA   शिक्षकको पुनर्वहालीको माग गर्दै संस्थागत विद्यालय शिक्षक युनियनद्वारा आज पनि राजधानीका निजी विद्यालयहरु बन्द । ANA     
Greater Nepal
 नेपालको मन्त्रीपरिषद् विवरण
Hosting @ ANA
Freenepal | Global Network of Daily Nepali News, Literature, Art & Culture
 खबरसंसार विविध
विदेशी विनिमय दर
महत्वपूर्ण टेलिफोन
साप्ताहिक राशीफल
फोरम
खबरसंसार जनमत
नेपालका लागि कास्तो प्रकारको संघिय राज्य प्रणाली व्यावहारीक हुन सक्छ ?
क्षेत्रिय
जातिय
कुनैपनि होइन ।
View results
 नेपालको जानकारी
नेपाल परिचय
मन्त्रालय
राजनितिक दल
दुतावास
गैरसरकारी संस्था
Send Home A Friend
 पत्रपत्रिका
राष्ट्रिय दैनिक (नेपाली)
राष्ट्रिय दैनिक (अंग्रेजी)
राष्ट्रिय साप्ताहिक (नेपाली)
राष्ट्रिय साप्ताहिक (अंग्रेजी)
राष्ट्रिय पाक्षिक
राष्ट्रिय मासिक
 फोटो व्यङ्ग्य

 सभासद ज्यूहरु संविधान सभा बैठक की मोवाइल बैठकः यो तस्विरहरु श्रावण ३१ गते प्रधानमन्त्रीको निर्वाचन हुने दिनको हो, संविधान सभा बैठक परिसर अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सभासदहरु मोवाइल फोनमा व्यस्त देखिनु हुन्छ । सभाहलमा भने समयमा बैठक सुरु नभएर सभासदहरु हाईकाड्दै दिक्क मानेर बसिरहेका थिए । सायद सभाहलमा मोवाइलको नेटवर्क नलिने भएकोले होला सभासद ज्यू बाहिरै अघाउन्जेल कुरा गरेको । ANA २०६५ भाद्र
 विस्तृतसंग्रह 
 फोटो समाचार

 YCLले पुष्कर डंगोल र निर्मल पन्तको अपहरण पश्चात हत्या गरीएको विरोध प्रदर्शनको क्रममा अमृत साइन्स क्याम्पसमा आन्दोलनरत विद्यार्थी र अनेरास्ववीयू क्रान्तिकारी विच भएको झडपमा परी घाइते भएका विद्यार्थीलाई अस्पताल तर्फ लादै । ANA २०६५ मंसिर ५
 विस्तृतसंग्रह 
 अन्तरवार्ता

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठसंग लिएको अन्तवार्ता अबको प्रस्तुतिमा । ANA २०६५ मंसिर ४
ANA ANA
अन्य 
 फोटो समाचार

 पिछडा वर्ग महासंघले विगत केही दिन देखी तराइमा र राजधानी केन्द्रीत आन्दोलन गरीरहेका छन् । महासंघले राजधानी केन्दीत आन्दोलनको क्रममा माइतिघर मण्डला वरीपरी भेला भएका महासंघका प्रतिनिधिहरु । ANA २०६५ मंसिर १
 विस्तृतसंग्रह 
 प्रेस विज्ञप्ती/निमन्त्रणा
WFP/UNFPA Press Release
राष्ट्रिय मानवअधिकार आयोग प्रेस-वक्तव्य मङ्सिर ४
आई.सी.आर.सी. प्रेस विज्ञप्ति मंसिर ३, २०६५
अन्य 
काठमाण्डौ स्युचाटारका दुई युवकको हत्याको विरोधमा गठित नागरीक सर्घष समितिले आन्दोलन फिर्ता लिएका छन् । ANA
हिजो साझँ काठमाण्डौंको बल्खुमा माइक्रोबसले दुइ वटा मोटरसाइकललाई ठक्कर दिंदा दुइको मृत्यु, दुइ गम्भीर घाइते । ANA
अन्य 
 मुख्य समाचार
आज पनि काठमाण्डौका सबै निजि विद्यालय बन्द
ने.वि.संघ र अखिल क्रान्तिकारी कार्यकर्ता बीच झडप
माओवादी निर्देशन अनुसार वाई.सि.एल.ले गरेको आरोप-गगन थापा
सेना समायोजनमा विवाद नगर्न आग्रह- नेम्वाङ
लोक गायक राम थापाको निधन
विवादका कारण सर्‍यो कार्यकर्ता भेला
अन्य 
 भिडियो समाचार
ने.वि.संघ र अखिल क्रान्तिकारी कार्यकर्ता बीच झडप

काठमाडौं स्युचाटारका पुष्कर डंगोल र निर्मल पन्तलाई वाई.सि.एल कार्यकर्ताले अपहरण पछि हत्या गरेको विरोधमा आवह्रान गरेको बन्दका कारण आज दिनभर नै काठमाडौं उपत्यका तनाब ग्रस्त रहयो । ANA २०६५ मंसिर ०५
ANA   पुरा समाचार
नेपाल पर्यटन बोर्डको दशौ बार्षीक उत्सव

विगत १० वर्ष देखि पर्यटन प्रवद्धनका निम्ति क्रियाशिल भएर काम गरेको नेपाल पर्यटन बोर्डले आफ्नो १० औं बार्षीक उत्सव एक कार्यक्रमको साथ आज सम्पन्न गरेको छ । ANA २०६५ मंसिर ३
ANA ANA   पुरा समाचार
अन्य 
Abroad with Broad Opportunities
 जन आवाज
उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले सेना समायोजनका निम्ति बस्ने विशेष समितिमा कांग्रेसको सहभागिता नभए पनि फरक नपर्ने बताउनुभएको छ । यसै सन्दर्भमा आज हामीले केहि सर्वसाधारणलाई सेना समायोजनका लागि कांग्रेसको भुमिका आवश्यक छ की छैन भनी सोधेका थियौं ? ANA २०६५ मंसिर ३
ANA ANA
अन्य 
 फिचर
लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो वडा दशै

घमाइलो बिहानीमा चिसो बतासले स्पर्श गर्न थालेपछि दशैले आफू आएको संकेत दिन्छ । वडा दशै हिन्दुहरुको एक मात्र पर्व हो । नेपालमा भएको नयाँ परिवर्तन पछि वडा दशैले थप महत्व पाएको छ । ANA २०६५ आश्विन १९
ANA ANA ANA
अन्य 
CyberSansar.com - Nepals No. 1 PortalShangrilaCricket - First Cricket Academy Of Nepal
 मेरो सन्देश
राजधानी तथा मुलुक बाहिर रहनुभएका आफन्त, साथीभाइ, इष्टमित्रलाई आफ्नो सन्देश पठाउनको लागि तलको ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ । newsgroup@ana.com.np
ANA
अन्य