ताजा समाचार   पशुपतिमा पुजारी नियुक्ति विवाद कायमै, स्थानीय वासिन्दाद्वारा विरोध प्रर्दशन जारी गौशाला, चावहिल सडकखण्ड अवरुद्ध, सभासदहरुको टोली पशुपतिमा । ANA  पशुपतिनाथको विवादलाई यद्धत गर्दै नियम मिचेर भएपनि रामो कामको लागि अघि बढ्दा फरक नपर्ने महरा । ANA   फोरमका तीन दर्जन सभासदले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउन माग गर्दै लिखित हस्ताक्षर सहित प्रधानमन्त्री कार्यालयमा आज प्रस्ताव दर्ता गर्ने । ANA   संविधान सभामा प्रतिनिधित्व गर्ने ठुला आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा । ANA   जुटमिलका मजदुरहरुको आन्दोलन आज पनि जारी कोशी राजमार्ग अन्तर्गत इटहरी विराटनगर सडक खण्ड अवरुद्ध । ANA     
Greater Nepal
 नेपालको मन्त्रीपरिषद् विवरण
Press Freedom
New Loadshedding Routine
 खबरसंसार विविध
विदेशी विनिमय दर
महत्वपूर्ण टेलिफोन
साप्ताहिक राशीफल
फोरम
OM STEEL Pvt. Ltd. & OM Metal Workshop
Freenepal | Global Network of Daily Nepali News, Literature, Art & Culture
खबरसंसार जनमत
नेपालका लागि कास्तो प्रकारको संघिय राज्य प्रणाली व्यावहारीक हुन सक्छ ?
क्षेत्रिय
जातिय
कुनैपनि होइन ।
जनमतको परिणाम
 नेपालको जानकारी
नेपाल परिचय
मन्त्रालय
राजनितिक दल
दुतावास
गैरसरकारी संस्था
Send Home A Friend
 पत्रपत्रिका
राष्ट्रिय दैनिक (नेपाली)
राष्ट्रिय दैनिक (अंग्रेजी)
राष्ट्रिय साप्ताहिक (नेपाली)
राष्ट्रिय साप्ताहिक (अंग्रेजी)
राष्ट्रिय पाक्षिक
राष्ट्रिय मासिक
 फोटो व्यङ्ग्य

 विरोध प्रदर्शनको विरोध गदैः आज एकाविहानै उठ्ने वित्तिएकै नक्साल बासीले केही युवाको सहयोगमा आगो ताप्ने विचार गर्‍यो त्यो पनि बिच सडकमा नै, आगो ताप्ने बहान थियो सरकाले दिदै आएको लोडसेडिङको उपहार बढाएकोमा, बाटो वरीपरी मट्टीतेलका खाली ड्रमहरु राखेर विरोध गरीरहेका थिए । त्यसै बेला एक महिला सायद घरबाट नै ढिलो हिडेको त्यसमा पनि सडक अवरोध भएर कार्यालय ढिलो पुगिने पक्का भएपछि आन्दोलन कारी र त्यहा फोटो खिच्न पुगेका पत्रकारलाई पनि नविराई औला ठडाउदै काराउदै । ANA २०६५ पौष १४
 विस्तृतसंग्रह 
 व्यक्ति व्यक्तित्व
Click to See Full profile
पुष्पकमल दाहाल (प्रचण्ड)
प्रधानमन्त्री एवम् ने.क.पा.माओवादी अध्यक्ष
संग्रह 
 फोटो समाचार

 विभिन्न माग राख्दै राप्रपा नेपालले र्‍यालि सहित प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउन सिंहदरबार तर्फ जादै । ANA २०६५ पौष २२
 विस्तृतसंग्रह 
 अन्तरवार्ता
  • भाग १
  • भाग २
  • भाग ३
  • भाग ४

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता : ANA २०६५ पौष ०७
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता: ANA २०६५ पौष ०८
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता:ANA २०६५ पौष ०८
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता:ANA २०६५ पौष ०८
ANA ANA ANA
अन्य 
 फोटो समाचार

 पशुपतिनाथको मन्दिरमा अपारदर्शी तरीकाले पूजारी नियुक्ति गरिएको भन्दै बिरोधमा उत्रिएका भण्डारी तथा बिद्यार्थीहरु । आज एक घण्टा जयबागेश्वरीमा यातायात अवरुद्ध गरेका छन् । ANA २०६५ पौष २२
 विस्तृतसंग्रह 
 प्रेस विज्ञप्ती/निमन्त्रणा
South Asia Press Release
NTB Invitation Tanahun Festival 2009
नेपाल उद्योग वाणिज्य महासंघ प्रेस विज्ञप्ति-१०९ २०६५/९/८
अन्य 
 आर्थिक समाचार
रड र सिमेन्टको मूल्य बढ्यो
अन्य 
 खबरसंसार टेलिवार्ता
News from ana.com.np
केही दिनदेखि वीर अस्पतालमा उपचारका लागि भर्ना भएका दश वर्षीय रविन्द्र अधिकारीको मृत्यु भएपछि पिडित पक्षले चिकित्सकको लापरवाहिका कारण सो मृत्यु भएकोले क्षतिपूर्तिको माग राख्दै अस्पताल परिक्षणमा आन्दोलन गर्ने तयारी गरिरहेको क्रममा उक्त विषयमा हामीले प्रत्यक्ष पिडित पक्ष साथै चिकित्सकसंग कुरा गरेका छौं ।

अहिले हाम्रो सम्पर्कमा हुनुहुन्छ सम्वाददाता अमिर कट्टेल त्यहाँको ताजा स्थितिको बारेमा जानकारी दिदैं । ANA २०६५ श्रावण १६



Date : Thursday, 31 July 2008
News from ana.com.np
राष्ट्रपति पदको लागि आज सम्पन्न दोस्रो चरणको मतदानमा नेपाली कांग्रेसका नेता डा.रामवरण यादव बहुमत ल्याइ विजयी हुनुभएको छ । नेपालको इतिहाससंगै आज पहिलो पटक यादव राष्ट्रपति घोषित हुनुभएको हो । उहाँले जम्मा ५ सय ९० मत मध्ये ३ सय ८ मत प्रप्त गरि विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धि माओवादीले मनोनित गरेको रामराजा प्रसाद सिंहले भने जम्मा २ सय ८२ मत प्राप्त गर्नुभएको छ । गर्नुभएको छ । यसै सन्दर्भमा चुनाव पश्चातको विजयमाहोलबारे विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हाम्रा सहकर्मी नवराज श्रेष्ठसंगको प्रत्यक्ष कुराकानि उहाँ हुनुहुन्थ्यो हाम्रा सहकर्मी नवराज श्रेष्ठ । भर्खरै सकिएको चुनावी माहोलको बारेमा हामीलाई जानकारी गराउनुहुदै । आजको यस चुनावी परिणाम बाट माओवादीलाई भने ठुलो धक्का लागेको छ । एक पक्षिय रुपमा सरकार हाँक्ने उसको योजना विफल भएको छ । माओवादीले अबको राजनिति खेल कसरी खेल्दै जाने हो ? त्यो भने पतिक्षकै विषय बनेको छ । ANA २०६५ श्रावण ६

Date : Monday, 21 July 2008
News from ana.com.np
सरकारले गणतन्त्र कार्यान्वयन गरेको खुसीयालीमा प्रर्दशनमा उत्रिएका सर्वसाधारमाथि प्रहरीले दरबारमार्गमा हस्तक्षप गरेको छ यसै बिषयमा हाम्रा समाचारदाता नवराज श्रेष्ठसंग गरिएको प्रत्यक्ष कुराकानी । ANA २०६५ जेष्ठ १६

Date : Thursday, 29 May 2008
News from ana.com.np
रामहरी श्रेष्ठको हत्याको जिम्मेवारी लिदै माओवादी अध्यक्ष प्रचण्डले माफी नमाग्दा सम्म जारी आन्दोलन नरोकीने नागरीक संर्घष समितिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठको धारणा रहेको छ । प्रस्तुत छ उहाँसंग गरिएको छोटो कुराकानी । ANA २०६५ ०२ १३



Date : Monday, 26 May 2008