ताजा समाचार   पशुपतिमा पुजारी नियुक्ति विवाद कायमै, स्थानीय वासिन्दाद्वारा विरोध प्रर्दशन जारी गौशाला, चावहिल सडकखण्ड अवरुद्ध, सभासदहरुको टोली पशुपतिमा । ANA  पशुपतिनाथको विवादलाई यद्धत गर्दै नियम मिचेर भएपनि रामो कामको लागि अघि बढ्दा फरक नपर्ने महरा । ANA   फोरमका तीन दर्जन सभासदले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउन माग गर्दै लिखित हस्ताक्षर सहित प्रधानमन्त्री कार्यालयमा आज प्रस्ताव दर्ता गर्ने । ANA   संविधान सभामा प्रतिनिधित्व गर्ने ठुला आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा । ANA   जुटमिलका मजदुरहरुको आन्दोलन आज पनि जारी कोशी राजमार्ग अन्तर्गत इटहरी विराटनगर सडक खण्ड अवरुद्ध । ANA     
Greater Nepal
 नेपालको मन्त्रीपरिषद् विवरण
Press Freedom
New Loadshedding Routine
 खबरसंसार विविध
विदेशी विनिमय दर
महत्वपूर्ण टेलिफोन
साप्ताहिक राशीफल
फोरम
OM STEEL Pvt. Ltd. & OM Metal Workshop
Freenepal | Global Network of Daily Nepali News, Literature, Art & Culture
खबरसंसार जनमत
नेपालका लागि कास्तो प्रकारको संघिय राज्य प्रणाली व्यावहारीक हुन सक्छ ?
क्षेत्रिय
जातिय
कुनैपनि होइन ।
जनमतको परिणाम
 नेपालको जानकारी
नेपाल परिचय
मन्त्रालय
राजनितिक दल
दुतावास
गैरसरकारी संस्था
Send Home A Friend
 पत्रपत्रिका
राष्ट्रिय दैनिक (नेपाली)
राष्ट्रिय दैनिक (अंग्रेजी)
राष्ट्रिय साप्ताहिक (नेपाली)
राष्ट्रिय साप्ताहिक (अंग्रेजी)
राष्ट्रिय पाक्षिक
राष्ट्रिय मासिक
 फोटो व्यङ्ग्य

 विरोध प्रदर्शनको विरोध गदैः आज एकाविहानै उठ्ने वित्तिएकै नक्साल बासीले केही युवाको सहयोगमा आगो ताप्ने विचार गर्‍यो त्यो पनि बिच सडकमा नै, आगो ताप्ने बहान थियो सरकाले दिदै आएको लोडसेडिङको उपहार बढाएकोमा, बाटो वरीपरी मट्टीतेलका खाली ड्रमहरु राखेर विरोध गरीरहेका थिए । त्यसै बेला एक महिला सायद घरबाट नै ढिलो हिडेको त्यसमा पनि सडक अवरोध भएर कार्यालय ढिलो पुगिने पक्का भएपछि आन्दोलन कारी र त्यहा फोटो खिच्न पुगेका पत्रकारलाई पनि नविराई औला ठडाउदै काराउदै । ANA २०६५ पौष १४
 विस्तृतसंग्रह 
 व्यक्ति व्यक्तित्व
Click to See Full profile
पुष्पकमल दाहाल (प्रचण्ड)
प्रधानमन्त्री एवम् ने.क.पा.माओवादी अध्यक्ष
संग्रह 
 फोटो समाचार

 विभिन्न माग राख्दै राप्रपा नेपालले र्‍यालि सहित प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउन सिंहदरबार तर्फ जादै । ANA २०६५ पौष २२
 विस्तृतसंग्रह 
 अन्तरवार्ता
  • भाग १
  • भाग २
  • भाग ३
  • भाग ४

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता : ANA २०६५ पौष ०७
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता: ANA २०६५ पौष ०८
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता:ANA २०६५ पौष ०८
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता:ANA २०६५ पौष ०८
ANA ANA ANA
अन्य 
 फोटो समाचार

 पशुपतिनाथको मन्दिरमा अपारदर्शी तरीकाले पूजारी नियुक्ति गरिएको भन्दै बिरोधमा उत्रिएका भण्डारी तथा बिद्यार्थीहरु । आज एक घण्टा जयबागेश्वरीमा यातायात अवरुद्ध गरेका छन् । ANA २०६५ पौष २२
 विस्तृतसंग्रह 
 प्रेस विज्ञप्ती/निमन्त्रणा
South Asia Press Release
NTB Invitation Tanahun Festival 2009
नेपाल उद्योग वाणिज्य महासंघ प्रेस विज्ञप्ति-१०९ २०६५/९/८
अन्य 
 आर्थिक समाचार
रड र सिमेन्टको मूल्य बढ्यो
अन्य 
पशुपतिमा पुजारी नियुक्ति विवाद कायमै, स्थानीय वासिन्दाद्वारा विरोध प्रर्दशन जारी गौशाला, चावहिल सडकखण्ड अवरुद्ध, सभासदहरुको टोली पशुपतिमा । ANA
पशुपतिनाथको विवादलाई यद्धत गर्दै नियम मिचेर भएपनि रामो कामको लागि अघि बढ्दा फरक नपर्ने महरा । ANA
अन्य 
 मुख्य समाचार
आठ दल विच ससंद सुचारु गर्ने सहमति
त्रिपाठीद्वारा पशुपतिको विवाद अन्तका लागि निर्णय लिन प्रधानमन्त्रीलाई आग्रह
ठूला आठ दल सहित साना दलहरुको बैठक शुरु
व्यवस्थापिकाको बैठक आज अपरान्ह
प्रधानसेनापतिको अभिब्यक्तिप्रति रक्षामन्त्रीको आपत्ति
भारतीय नेताद्वारा प्रधानमन्त्री तथा कोइरालासँग भेट
अन्य 
 भिडियो समाचार
पशुपतिनाथमा विरोधका कार्यक्रमहरु जारी

पशुपतिनाथमा नयाँ पुजारी नियुक्तिसंगै चर्केको विवादका कारण आज छैठौं दिन पनि विरोधका कार्यक्रमहरु जारी छ । ANA २०६५ पौष २२
ANA ANA   पुरा समाचार
काठमाण्डौको सुन्धारामा बम विष्फोट, एक घाइते

आज कारिव १ बजे तिर सुन्धारा काठमाण्डौ मल नजिक बम बिष्फोट भएको छ । १६ वर्षे भारतीय नागरीक बिमल गुप्ता विष्फोटबाट घाइते भएका छन् । घाइतेको अवस्था सामान्य हरेको छ । ANA २०६५ पौष १७
ANA ANA   पुरा समाचार
अन्य 
Abroad with Broad Opportunities
 जन आवाज
नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि विश्व एड्स दिवस मनाइयो । हाल विश्वमा ४ करोड भन्दा बढि मानिसहरु एड्सबाट संक्रमित भएको अनुमान गरिएको छ । नेपालमा पनि ७० भन्दा बढि एड्स संक्रमित रहेको बताइएको छ । यसै सन्दर्भमा आज हामीले सर्वसाधारणलाई सोधेका थियौं-नेपालमा एच.आई.भि./एड्स नियन्त्रणको लागि के गर्नुपर्छ ? ANA २०६५ मंसिर १८
ANA ANA ANA
अन्य 
 फिचर
दुर्घटना निम्त्याउने नै ठुलाबडा

यो दृश्य हो काठमाण्डौको बबरमहलको जहाँ काठमाण्डौ जिल्ला अदालत भवन निर्माण भइरहेको छ । ANA २०६५ मंसिर १७
ANA ANA ANA   पुरा समाचार
अन्य 
CyberSansar.com - Nepals No. 1 PortalShangrilaCricket - First Cricket Academy Of Nepal
 मेरो सन्देश
राजधानी तथा मुलुक बाहिर रहनुभएका आफन्त, साथीभाइ, इष्टमित्रलाई आफ्नो सन्देश पठाउनको लागि तलको ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ । newsgroup@ana.com.np
ANA
अन्य 
 खेलकुद समाचार
हात्ती दौड प्रतियोगिताको उपाधी थाइल्याण्ड
महिला क्रिकेटको उपाधि जित्ने नेपाली क्रिकेट टीमलाई आज सम्मान
महिला क्रिकेटको उपाधि नेपालले जित्यो
अन्य 
 मनोरञ्जन समाचार
मिस नेवाको उपाधी आकाशालाई
मिस नेवा पुष १५ गते
चलचित्र महोत्सव हुने
अन्य