ताजा समाचार    
Greater Nepal
 नेपालको मन्त्रीपरिषद् विवरण
Press Freedom
New Loadshedding Routine 23Jan009
 खबरसंसार विविध
विदेशी विनिमय दर
महत्वपूर्ण टेलिफोन
साप्ताहिक राशीफल
फोरम
OM STEEL Pvt. Ltd. & OM Metal Workshop
Freenepal | Global Network of Daily Nepali News, Literature, Art & Culture
खबरसंसार जनमत
नेपालका लागि कास्तो प्रकारको संघिय राज्य प्रणाली व्यावहारीक हुन सक्छ ?
क्षेत्रिय
जातिय
कुनैपनि होइन ।
जनमतको परिणाम
 नेपालको जानकारी
नेपाल परिचय
मन्त्रालय
राजनितिक दल
दुतावास
गैरसरकारी संस्था
 पत्रपत्रिका
राष्ट्रिय दैनिक (नेपाली)
राष्ट्रिय दैनिक (अंग्रेजी)
राष्ट्रिय साप्ताहिक (नेपाली)
राष्ट्रिय साप्ताहिक (अंग्रेजी)
राष्ट्रिय पाक्षिक
राष्ट्रिय मासिक
 फोटो व्यङ्ग्य

 गाईको बाछाले कान चपाउदा पनि किन सन्चोले बसेको यो बिरालो, कि यसले पनि नेताले जे गरे पनि चुपलागेर बस्ने नेपालीहरुको शिको गर्न खोजेको हो ? ANA २०६६ असार /तस्विरः आयाम
 विस्तृतसंग्रह 
 व्यक्ति व्यक्तित्व
शैलजा आचार्य
पहिलो महिला राजनितिज्ञ
संग्रह 
 फोटो समाचार

 अपहरणपछि हत्या गरिएकी छात्रा ख्याती श्रेष्ठका हत्यारालाई कारवाहीको माग गर्दै राजधानीमा निकालेको विरोध र्‍यालीमा नाराबाजी गर्दै बिद्यार्थीहरु । ANA २०६६ असार १२
 विस्तृतसंग्रह 
 अन्तरवार्ता
  • भाग १
  • भाग २
  • भाग ३
  • भाग ४
'भारत हाम्रो भु-भाग फिर्ता देउ' भन्ने नाराका साथ ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल । प्रस्तुत छ उहाँसंग लिइएको विशेष अन्तरवार्ता । ANA ANA २०६६ असार ११
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता : ANA २०६५ पौष ०७
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता: ANA २०६५ पौष ०८
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता:ANA २०६५ पौष ०८
ANA ANA ANA
अन्य 
 फोटो समाचार

 कांग्रेस निकट नेपाल बिद्यार्थी संघका बिद्यार्थीहरु प्रधानमन्त्री माधवकुमार नेपाललाई बिद्यार्थीहरुमाथि बढ्दै गएको आक्रमण रोक्न माग गर्दै ज्ञापन पत्र । । ANA २०६६ असार ११
 विस्तृतसंग्रह 
 प्रेस विज्ञप्ती/निमन्त्रणा
नेपाल उद्योग वाणिज्य महासंघ
ICRC News Release 09/03
प्रेस वक्तव्य ओमान एवं सिजान
अन्य 
 आर्थिक समाचार
साफ्टा विज्ञ समूहको बैठक आजदेखि
अन्य 
 फिचर संग्रह
दुर्घटना निम्त्याउने नै ठुलाबडा

यो दृश्य हो काठमाण्डौको बबरमहलको जहाँ काठमाण्डौ जिल्ला अदालत भवन निर्माण भइरहेको छ । ANA २०६६ असार ११
ANA ANA ANA   पुरा समाचार Telecast On Tuesday, 02 December 2008 
भुमिहिनहरुको अनिश्चितकालीन धर्ना

डडेलधुरा घर भएकी काली देवि सार्की भुमि पाउने आशामा १० दिन देखि खुल्ला मञ्चमा धर्ना बस्दै आएकी छिन् । ANA २०६५ मंसिर १२
ANA ANA ANA   पुरा समाचार Telecast On Thursday, 27 November 2008 
फेरी विस्थापित हुनेहुनकी फुटपाथे व्यापारीहरु

यो दृश्य कुनै राजनितिक दलको भेला होइन न त कुनै सम्मेलन नै हो । यो खुल्ला मञ्चका व्यावसायिहरुको दृश्य हो जो केहि महिना अगाडी फुटपाथबाट हटाइएका हुन् । ANA २०६५ मंसिर ११
ANA ANA ANA   पुरा समाचार Telecast On Wednesday, 26 November 2008 
लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो वडा दशै

घमाइलो बिहानीमा चिसो बतासले स्पर्श गर्न थालेपछि दशैले आफू आएको संकेत दिन्छ । वडा दशै हिन्दुहरुको एक मात्र पर्व हो । नेपालमा भएको नयाँ परिवर्तन पछि वडा दशैले थप महत्व पाएको छ । ANA २०६५ आश्विन १९
ANA ANA ANA Telecast On Sunday, 05 October 2008 
जोखिमपूर्ण यात्रा

पुरानो बानेश्वर सिनामंगल जोड्ने पुल ढलकेको धेरै दिन वितिसक्दा समेत यसको मर्मतका लागि आज सम्म सम्बन्धित निकायबाट कुनै किसिमको पहल नभएको देखिएको छ । ANA २०६५ आश्विन १४
ANA ANA   पुरा समाचार Telecast On Tuesday, 30 September 2008 
ग्रेटर नेपालको नक्सा थानकोटमा पनि

भारतको अधिनमा रहेको नेपाली भुमि फिर्ता हुनुपर्ने माग गर्दै ग्रेटर नेपालको एक समुहले आज राजधानी छिर्ने मुख्य नाका थानकोटमा एक सार्वजनिक कार्यक्रम बीच बृहत नेपाल सहितको ग्रेटर नेपाल नामाङ्कीत नक्सा राखेको छ । ANA २०६५ श्रावण २८
ANA ANA ANA   पुरा समाचार Telecast On Tuesday, 12 August 2008 
अर्धनग्न महिला र पुर्णनग्न सरकार

महिला माथि हुने हिंसा विरुद्ध आन्दोलनरत अधिकारकर्मीले हिजो माईतिघर मण्डलामा अर्धनग्न प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्त क्षेप गरेर ८० महिलाकर्मीलाई नियन्त्रणमा लिएको छ । ANA २०६५ श्रावण २०
ANA ANA   पुरा समाचार Telecast On Monday, 04 August 2008 
अस्पताल बन्द हुदा बिरामी थप पिडामा

नेपाल चिकित्सक संघले देशभर सम्पूर्ण अस्पतालहरुको आकस्मिक बाहेक सम्पूर्ण उपचार सेवा बन्द गरेपछि सर्वसाधारण विरामीहरु समस्यामा परेका छन् । उपचारको लागी टाढा टाढाबाट आएका सर्वसाधारणहरु अस्पताल आउदै र्फकदै गरेका दृश्यहरु प्राय सबै अस्पतालहरुमा देखिन्थ्यो । ANA २०६५ असार २६
ANA ANA   पुरा समाचार Telecast On Thursday, 10 July 2008 
सगरमाथामा रेर्कडै रेर्कड

विश्वको सर्वोच्चो शिखर सगरमाथा आरोहणमा यस वर्ष धैरै किर्तिमान कायम भएका छन् । विश्वकै सवैभन्दा वृद्ध आरोही म्यादीका ७७ वषिर्य मिनबहादुर शेरचन देखि पहिलो साउदी अरेवियन नागरीक, पहिलो महिला पत्रकार सहित १० सदस्यीय महिला आरोहण टोली, ओलम्पिक ज्योतिको सगरमाथा यात्रा जस्ता घटनाले यो बर्ष सगरमाथा चर्चामा रहृयो । ANA २०६५ जेष्ठ २७
ANA ANA   पुरा समाचार Telecast On Monday, 09 June 2008 
राजनितिक दलहरु विच भएको १२ वुदे सम्झौता हुदै बृहत शान्ति सम्झौता मार्फत अन्तरीम संसद र अन्तरीम सरकारको बल वाट सम्पन्न एतिहासिक संविधान सभाको निर्वाचन मार्फत नेकपा माओवादी मुलुककै ठुलो दल बनेपनि उसले आफ्ना ज्यादतीलाई निरन्तरता दिएकै छ ।२०६५ जेष्ठ ७
ANA   पुरा समाचार Telecast On Tuesday, 20 May 2008