ताजा समाचार    
Greater Nepal
 नेपालको मन्त्रीपरिषद् विवरण
Press Freedom
New Loadshedding Routine 23Jan009
 खबरसंसार विविध
विदेशी विनिमय दर
महत्वपूर्ण टेलिफोन
साप्ताहिक राशीफल
फोरम
OM STEEL Pvt. Ltd. & OM Metal Workshop
Freenepal | Global Network of Daily Nepali News, Literature, Art & Culture
खबरसंसार जनमत
नेपालका लागि कास्तो प्रकारको संघिय राज्य प्रणाली व्यावहारीक हुन सक्छ ?
क्षेत्रिय
जातिय
कुनैपनि होइन ।
जनमतको परिणाम
 नेपालको जानकारी
नेपाल परिचय
मन्त्रालय
राजनितिक दल
दुतावास
गैरसरकारी संस्था
 पत्रपत्रिका
राष्ट्रिय दैनिक (नेपाली)
राष्ट्रिय दैनिक (अंग्रेजी)
राष्ट्रिय साप्ताहिक (नेपाली)
राष्ट्रिय साप्ताहिक (अंग्रेजी)
राष्ट्रिय पाक्षिक
राष्ट्रिय मासिक
 फोटो व्यङ्ग्य

 गाईको बाछाले कान चपाउदा पनि किन सन्चोले बसेको यो बिरालो, कि यसले पनि नेताले जे गरे पनि चुपलागेर बस्ने नेपालीहरुको शिको गर्न खोजेको हो ? ANA २०६६ असार /तस्विरः आयाम
 विस्तृतसंग्रह 
 व्यक्ति व्यक्तित्व
शैलजा आचार्य
पहिलो महिला राजनितिज्ञ
संग्रह 
 फोटो समाचार

 अपहरणपछि हत्या गरिएकी छात्रा ख्याती श्रेष्ठका हत्यारालाई कारवाहीको माग गर्दै राजधानीमा निकालेको विरोध र्‍यालीमा नाराबाजी गर्दै बिद्यार्थीहरु । ANA २०६६ असार १२
 विस्तृतसंग्रह 
 अन्तरवार्ता
  • भाग १
  • भाग २
  • भाग ३
  • भाग ४
'भारत हाम्रो भु-भाग फिर्ता देउ' भन्ने नाराका साथ ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल । प्रस्तुत छ उहाँसंग लिइएको विशेष अन्तरवार्ता । ANA ANA २०६६ असार ११
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता : ANA २०६५ पौष ०७
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता: ANA २०६५ पौष ०८
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता:ANA २०६५ पौष ०८
ANA ANA ANA
अन्य 
 फोटो समाचार

 कांग्रेस निकट नेपाल बिद्यार्थी संघका बिद्यार्थीहरु प्रधानमन्त्री माधवकुमार नेपाललाई बिद्यार्थीहरुमाथि बढ्दै गएको आक्रमण रोक्न माग गर्दै ज्ञापन पत्र । । ANA २०६६ असार ११
 विस्तृतसंग्रह 
 प्रेस विज्ञप्ती/निमन्त्रणा
नेपाल उद्योग वाणिज्य महासंघ
ICRC News Release 09/03
प्रेस वक्तव्य ओमान एवं सिजान
अन्य 
 आर्थिक समाचार
साफ्टा विज्ञ समूहको बैठक आजदेखि
अन्य 
 भिडियो समाचार संग्रह
जोखिमपूर्ण यात्रा
पुरानो बानेश्वर सिनामंगल जोड्ने पुल ढलकेको धेरै दिन वितिसक्दा समेत यसको मर्मतका लागि आज सम्म सम्बन्धित निकायबाट कुनै किसिमको पहल नभएको देखिएको छ । ANA २०६६ असार १२
ANA ANA Telecast On Friday, 26 June 2009 
गोर्खा भूतपूर्व सैनिकद्वारा प्रधानमन्त्री संग भेट
संयुक्त वि्रटिश गोर्खा भूतपूर्व सैनिक संघ नेपालले प्रधानमन्त्री माधव कुमार नेपाल संग भेट गरी आफ्नो समस्या समाधानको लागी वि्रटिस सरकार संग पहल गरिदिन आग्रह गरेको जानकारी गराएको छ । ANA २०६६ असार ११
ANA Telecast On Friday, 26 June 2009 
धमला १४ दिन थुनामा
आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा तीन दिनअघि पक्राउ परेका रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले १४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । ANA २०६५ माघ २४
ANA ANA Telecast On Friday, 06 February 2009 
महिलाहरु स्वस्थानी व्रतमा

प्रत्यक वर्ष भै यस वर्ष पनि काठमाण्डौं स्थित सांखुको शालीनदीमा कयौं श्रद्धालु महिलाहरु आफ्नो मनोकांक्षा पूरा होस भनि महिनाभर नदीमै बसी श्रीस्वस्थानी परमेश्वीको ब्रत लिइरहेको छन् । ANA २०६५ माघ १३

ANA ANA   पुरा समाचार Telecast On Monday, 26 January 2009 
शिल्पा सेट्टीको चर्चित फिरौती काण्डका मुख्य नाइके नेपालमा पक्राउ

बिभिन्न समयमा राजधानीबाट अपहरण गरी फिरौति लिने गिरोहलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी सार्वजानीक गरेको छ । ANA २०६५ माघ ३
ANA ANA Telecast On Friday, 16 January 2009 
सफा टेम्पो व्यावसायीको धर्ना

लोडसेडिङको विरोध गर्दै सफा टेम्पो व्यावसायीहरुले आज राजधानीको रत्नपार्क स्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा एक घण्टा धर्ना दिएका छन् । २०६५ माघ ०२
ANA ANA Telecast On Thursday, 15 January 2009 
सेनाको भर्ति रोक्न नमिल्ने :एमाले नेता भिम

ने.क.पा. एमाले नेता भिम आचार्यले सेनाले रिक्त पद पुर्तिका लागि गरेको भर्ना रोक्न नमिल्ने बताउनुभयो । ANA २०६५ पौष २३
ANA ANA ANA   पुरा समाचार Telecast On Wednesday, 07 January 2009 
पशुपतिनाथमा विरोधका कार्यक्रमहरु जारी

पशुपतिनाथमा नयाँ पुजारी नियुक्तिसंगै चर्केको विवादका कारण आज छैठौं दिन पनि विरोधका कार्यक्रमहरु जारी छ । ANA २०६५ पौष २२
ANA ANA ANA   पुरा समाचार Telecast On Tuesday, 06 January 2009 
काठमाण्डौको सुन्धारामा बम विष्फोट, एक घाइते

आज कारिव १ बजे तिर सुन्धारा काठमाण्डौ मल नजिक बम बिष्फोट भएको छ । १६ वर्षे भारतीय नागरीक बिमल गुप्ता विष्फोटबाट घाइते भएका छन् । घाइतेको अवस्था सामान्य हरेको छ । ANA २०६५ पौष १७
ANA ANA ANA   पुरा समाचार Telecast On Thursday, 01 January 2009 
गुरुङ तथा तमूहरुको महान चाड तमुल्होसार

आज पुस १५ अर्थात गुरुङ तथा तमूहरुको महान चाड तमुल्होसार। विशेष गरि गुरुङहरुले टाढा टाढा बाट आएका आफन्तसंग भेटघाट गरि नयाँ नयाँ लुगा लगाएर, सेलरोटी, खिर लगायत मीठा परिकार खाएर र नाचगान गरेर ल्होसार मनाउने गर्छन । ANA २०६५ पौष १५
ANA ANA ANA   पुरा समाचार Telecast On Wednesday, 31 December 2008