ताजा समाचार    
Greater Nepal
 नेपालको मन्त्रीपरिषद् विवरण
Press Freedom
New Loadshedding Routine 23Jan009
 खबरसंसार विविध
विदेशी विनिमय दर
महत्वपूर्ण टेलिफोन
साप्ताहिक राशीफल
फोरम
OM STEEL Pvt. Ltd. & OM Metal Workshop
Freenepal | Global Network of Daily Nepali News, Literature, Art & Culture
खबरसंसार जनमत
नेपालका लागि कास्तो प्रकारको संघिय राज्य प्रणाली व्यावहारीक हुन सक्छ ?
क्षेत्रिय
जातिय
कुनैपनि होइन ।
जनमतको परिणाम
 नेपालको जानकारी
नेपाल परिचय
मन्त्रालय
राजनितिक दल
दुतावास
गैरसरकारी संस्था
 पत्रपत्रिका
राष्ट्रिय दैनिक (नेपाली)
राष्ट्रिय दैनिक (अंग्रेजी)
राष्ट्रिय साप्ताहिक (नेपाली)
राष्ट्रिय साप्ताहिक (अंग्रेजी)
राष्ट्रिय पाक्षिक
राष्ट्रिय मासिक
 फोटो व्यङ्ग्य

 गाईको बाछाले कान चपाउदा पनि किन सन्चोले बसेको यो बिरालो, कि यसले पनि नेताले जे गरे पनि चुपलागेर बस्ने नेपालीहरुको शिको गर्न खोजेको हो ? ANA २०६६ असार /तस्विरः आयाम
 विस्तृतसंग्रह 
 व्यक्ति व्यक्तित्व
शैलजा आचार्य
पहिलो महिला राजनितिज्ञ
संग्रह 
 फोटो समाचार

 अपहरणपछि हत्या गरिएकी छात्रा ख्याती श्रेष्ठका हत्यारालाई कारवाहीको माग गर्दै राजधानीमा निकालेको विरोध र्‍यालीमा नाराबाजी गर्दै बिद्यार्थीहरु । ANA २०६६ असार १२
 विस्तृतसंग्रह 
 अन्तरवार्ता
  • भाग १
  • भाग २
  • भाग ३
  • भाग ४
'भारत हाम्रो भु-भाग फिर्ता देउ' भन्ने नाराका साथ ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल । प्रस्तुत छ उहाँसंग लिइएको विशेष अन्तरवार्ता । ANA ANA २०६६ असार ११
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता : ANA २०६५ पौष ०७
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता: ANA २०६५ पौष ०८
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता:ANA २०६५ पौष ०८
ANA ANA ANA
अन्य 
 फोटो समाचार

 कांग्रेस निकट नेपाल बिद्यार्थी संघका बिद्यार्थीहरु प्रधानमन्त्री माधवकुमार नेपाललाई बिद्यार्थीहरुमाथि बढ्दै गएको आक्रमण रोक्न माग गर्दै ज्ञापन पत्र । । ANA २०६६ असार ११
 विस्तृतसंग्रह 
 प्रेस विज्ञप्ती/निमन्त्रणा
नेपाल उद्योग वाणिज्य महासंघ
ICRC News Release 09/03
प्रेस वक्तव्य ओमान एवं सिजान
अन्य 
 आर्थिक समाचार
साफ्टा विज्ञ समूहको बैठक आजदेखि
अन्य 
 जन आवाज संग्रह
अहिले नेपाल महँगीले आकासीएको छ । हरेक समानको मूल्य बृद्धिले जनताहरु मारमा परिरहेका छन् भने नयाँ सरकार नयाँ बजेट प्रस्तुतको लागि तयारी गरिरहेको छ । यसै सन्दर्भमा आज हामीले सर्वसाधारणलाई सोधेका थियौ अहिलेको महँगी नियन्त्रणका लागि आगामी प्रस्तुत बजेटको भूमिका कस्तो हुनुपर्छ ? ANA २०६६ असार ११
ANA ANA ANA Telecast On Friday, 26 June 2009 
नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि विश्व एड्स दिवस मनाइयो । हाल विश्वमा ४ करोड भन्दा बढि मानिसहरु एड्सबाट संक्रमित भएको अनुमान गरिएको छ । नेपालमा पनि ७० भन्दा बढि एड्स संक्रमित रहेको बताइएको छ । यसै सन्दर्भमा आज हामीले सर्वसाधारणलाई सोधेका थियौं-नेपालमा एच.आई.भि./एड्स नियन्त्रणको लागि के गर्नुपर्छ ? ANA २०६५ मंसिर १८
ANA ANA ANA Telecast On Wednesday, 03 December 2008 
आज महिला हिसां विरुद्धको अन्तराष्ट्रिय दिवस महिलाहरु विभिन्न हिसांबाट विगतमा झै आज पनि पडित छन् । महिला माथि हुने हिंसामा कमि आएको देखिदैन । यसै सन्दर्भमा आज हामीले सर्वसाधारणलाई सोधेका थियौं-महिला माथि हुने हिसां अन्त्य गर्न के गर्नुपर्छ ? ANA २०६५ मंसिर १०
ANA ANA Telecast On Tuesday, 25 November 2008 
उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले सेना समायोजनका निम्ति बस्ने विशेष समितिमा कांग्रेसको सहभागिता नभए पनि फरक नपर्ने बताउनुभएको छ । यसै सन्दर्भमा आज हामीले केहि सर्वसाधारणलाई सेना समायोजनका लागि कांग्रेसको भुमिका आवश्यक छ की छैन भनी सोधेका थियौं ? ANA २०६५ मंसिर ३
ANA ANA Telecast On Tuesday, 18 November 2008 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिम्स्टेक छलफलमा सहभागि हुन भारत भ्रमणमा हुनुहुन्छ । यसै सन्दर्भमा आज हामीले केही सर्वसाधरणलाई सोधेका थियौ -यस भ्रमणबाट नेपाललाई केही उपलब्ध होला ? ANA २०६५ भदौ २८
ANA ANA Telecast On Thursday, 13 November 2008 
सरकारले पेट्रोलियममा मूल्य समायोजन गरिसकेको छ । यसको आधारमा यातायात व्यवसायीले भाडा दरमा समायोजन गरेको छैन । यसै सन्दर्भमा आज हामीले केहि सर्वसाधारणलाई सवारीसाधनको भाडामा मूल्य नघट्नुलाई तपाईले कसरी हेर्नुभएको छ भनेर सोधेका थियौं ? ANA २०६५ कात्तिक २२
ANA ANA Telecast On Friday, 07 November 2008 
पेट्रोलियम पदार्थको हाहाकार मच्चिरहेको अवस्थामा आपुर्तिमन्त्रीले अबको एक महिना भित्रमा पेट्रोलियम पदार्थ सहज रुपमा आपुर्ति हुने बताएका छन् । यस्र सन्दर्भमा आज हामीले केहि सर्वसाधारणलाई सोधेका थियौं-पेट्रोलियम पदार्थ सहज रुपमा आपुर्ति हुने कुरामा कतिको विश्वस्त हुनुहुन्छ ? ANA २०६५ भदौ २२
ANA ANA ANA Telecast On Sunday, 07 September 2008 
अहिले नेपाल महँगीले आकासीएको छ । हरेक समानको मूल्य बृद्धिले जनताहरु मारमा परिरहेका छन् भने नयाँ सरकार नयाँ बजेट प्रस्तुतको लागि तयारी गरिरहेको छ । यसै सन्दर्भमा आज हामीले सर्वसाधारणलाई सोधेका थियौ अहिलेको महँगी नियन्त्रणका लागि आगामी प्रस्तुत बजेटको भूमिका कस्तो हुनुपर्छ ?
ANA ANA ANA Telecast On Friday, 05 September 2008 
मानिसहरुको नैसर्गिक अधिकारको रुपमा परिचित छ सुचना, यसै सुचना प्रवाह गर्ने सञ्चार माध्यमको नेपालमा पछिल्लो समयमा विकासको रफतार निकै अगाडी छ । यसै सन्दर्भमा आज हामीले केहि सर्वसाधारणलाई सोधेका थियौं- नेपालमा सञ्चार माध्यामको विकासलाई तपाईले कुन रुपमा लिनुहुन्छ ? ANA २०६५ भादौ १९
ANA ANA Telecast On Thursday, 04 September 2008 
केहि साता अघि कोशी तटबन्धन फुटेको कारण हजारौं नेपाली विस्थापित जिवन जिउन बाध्य भैरहेका छन् । विस्थापितहरुको राहतको लागि भनेर देशभर करोडौ रकम संकलन गरिएको छ । विस्थापितहरुको भने राहात नपाउने गरेको गुनासो गरिरहेका छन् । यसै सन्दर्भमा केहि सर्वसाधारणलाई सोधेका थियौं-राहात कोषमा करोडौं रकम संकलन हुदा पनि विस्थापितले राहात नपाउनुलाई तपाई कुन रुपमा लिनु हुन्छ ? ANA २०६५ भाद्र १८
ANA ANA ANA Telecast On Wednesday, 03 September 2008