ताजा समाचार    
Greater Nepal
 नेपालको मन्त्रीपरिषद् विवरण
Press Freedom
New Loadshedding Routine 23Jan009
 खबरसंसार विविध
विदेशी विनिमय दर
महत्वपूर्ण टेलिफोन
साप्ताहिक राशीफल
फोरम
OM STEEL Pvt. Ltd. & OM Metal Workshop
Freenepal | Global Network of Daily Nepali News, Literature, Art & Culture
खबरसंसार जनमत
नेपालका लागि कास्तो प्रकारको संघिय राज्य प्रणाली व्यावहारीक हुन सक्छ ?
क्षेत्रिय
जातिय
कुनैपनि होइन ।
जनमतको परिणाम
 नेपालको जानकारी
नेपाल परिचय
मन्त्रालय
राजनितिक दल
दुतावास
गैरसरकारी संस्था
 पत्रपत्रिका
राष्ट्रिय दैनिक (नेपाली)
राष्ट्रिय दैनिक (अंग्रेजी)
राष्ट्रिय साप्ताहिक (नेपाली)
राष्ट्रिय साप्ताहिक (अंग्रेजी)
राष्ट्रिय पाक्षिक
राष्ट्रिय मासिक
 फोटो व्यङ्ग्य

 गाईको बाछाले कान चपाउदा पनि किन सन्चोले बसेको यो बिरालो, कि यसले पनि नेताले जे गरे पनि चुपलागेर बस्ने नेपालीहरुको शिको गर्न खोजेको हो ? ANA २०६६ असार /तस्विरः आयाम
 विस्तृतसंग्रह 
 व्यक्ति व्यक्तित्व
शैलजा आचार्य
पहिलो महिला राजनितिज्ञ
संग्रह 
 फोटो समाचार

 अपहरणपछि हत्या गरिएकी छात्रा ख्याती श्रेष्ठका हत्यारालाई कारवाहीको माग गर्दै राजधानीमा निकालेको विरोध र्‍यालीमा नाराबाजी गर्दै बिद्यार्थीहरु । ANA २०६६ असार १२
 विस्तृतसंग्रह 
 अन्तरवार्ता
  • भाग १
  • भाग २
  • भाग ३
  • भाग ४
'भारत हाम्रो भु-भाग फिर्ता देउ' भन्ने नाराका साथ ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल । प्रस्तुत छ उहाँसंग लिइएको विशेष अन्तरवार्ता । ANA ANA २०६६ असार ११
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता : ANA २०६५ पौष ०७
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता: ANA २०६५ पौष ०८
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता:ANA २०६५ पौष ०८
ANA ANA ANA
अन्य 
 फोटो समाचार

 कांग्रेस निकट नेपाल बिद्यार्थी संघका बिद्यार्थीहरु प्रधानमन्त्री माधवकुमार नेपाललाई बिद्यार्थीहरुमाथि बढ्दै गएको आक्रमण रोक्न माग गर्दै ज्ञापन पत्र । । ANA २०६६ असार ११
 विस्तृतसंग्रह 
 प्रेस विज्ञप्ती/निमन्त्रणा
नेपाल उद्योग वाणिज्य महासंघ
ICRC News Release 09/03
प्रेस वक्तव्य ओमान एवं सिजान
अन्य 
 आर्थिक समाचार
साफ्टा विज्ञ समूहको बैठक आजदेखि
अन्य 
 प्रेस विज्ञप्ती/निमन्त्रणा
प्रेस वक्तव्य ओमान एवं सिजान


मितिः २०६५ माघ २१

अनलाइन मिडिया एसोसिएसन नेपाल ओमानका सदस्य एवं साइबर जर्नालिष्ट एसोसिएसन नेपाल सिजानका सचिव रामशुभक महतोलाई प्रहरीले टेकुस्थित कोठामा जाने क्रममा माघ १९ गते कार्यालयबाट पक्राउ गरी बेपत्ता बनाएकोमा ओमान र सिजानको गम्भीर ध्यानाकर्षण भएको छ। यसरी कार्यक्षेत्रबाट बासस्थानतर्फ जांदै गरेका अनलाइनकर्मीको गिरपफ्तारीको हामी घोर भर्त्सना गर्दछौ।

सिराहा फुल्काहाकट्टी ९ निवासी महतोलाई पक्राउ गरिएको तीन दिन बितिसक्दासमेत प्रहरी प्रशासनले कुनै कुरा सार्वजनिक नगर्नुलाई हामीले गम्भीर रुपमा लिएका छौं । कार्यालयको काम सकेर कोठा जाने क्रममा पक्राउ अनलाइनकर्मीलाई पक्राउ गरेर तीन दिन बितिसक्दासमेत उनको अवस्था सार्वजनिक नगर्नुलाई हामीले गम्भीर मानवअधिकार उल्लंघनका रुपमा लिएका छौं ।

हामीलाई प्राप्त जानकारीअनुसार महाबौद्धस्थित नेपाल जापान डट कमको कार्यालयबाट काम सकेर टेकुस्थित कोठामा जाने क्रममा महतेा र सुनसरीका पत्रकार वीरेनद्र केएमलाई समेत पक्राउ गरिएको थियो । महतोलाई पक्राउ गरी माघ १९ गते सांझ सात बजे प्रहरी निरीक्षकको नेतृत्वमा कोठासमेत खानतलासी गरिसकेको अवस्थामा उनका अवस्था सार्वजनिक नहुने लोकतान्त्रिक पद्धतिको उपहास हो ।

तसर्थ अनलाइनकर्मी रामशुभक महतो र वीरेन्द्र केएमलाई पक्राउ गर्नुको कारणसहित तत्काल उनीहरु दुवैको अवस्था सार्वजनिक गर्न अनलाइन मिडिया एसोसिएसन नेपाल र साइबर जर्नालिष्ट एसोसिएसन जोडदार माग गर्दछ । पत्रकार महतो राजधानीस्थित आरआर क्याम्पसमा पत्रकारितामा स्नातक तेस्रा वर्षका विद्यार्थीसमेत हुन् भने केएम सुनसरीस्थित रिपोर्टर्स क्लवका अध्यक्ष समेत हुन्।

साथै उनीहरुको रिहाईका लागि पहल गरिदिन नेपाल पत्रकार महासंघ, नागरिक समाज तथा सम्बद्ध पक्षसंग हार्दिक आग्रह गर्दछौं । उनीहरुलाई पक्राउ गर्नुको कारण र कहां राखिएको छ भन्नेबारे स्पष्ट नगरे हामी तत्काल आन्दोलनमा उत्रने बाध्य हुने जानकारीसमेत यसै वक्ताव्यमार्फत दिन चाहन्छौं । त्यसबाट उत्पन्न हुने सम्पूर्ण गम्भीर स्थितिकेा जिम्मेवार स्वयम सरकार हुनेछ।

दिनेश बस्नेत कार्तिकेय घिमिरे
अध्यक्ष अध्यक्ष
अनलाइन मिडिया एसोसिएसन साइबर जर्नालिष्ट एसोसिएसन

अनलाइनकर्मी महतो र केएमको रिहाइको माग

अनलाइन मिडिया एसोसिएसन नेपाल ओमानका सदस्य एवं साइबर जर्नालिष्ट एसोसिएसन नेपाल सिजानका सचिव रामशुभक महतोलाई प्रहरीले टेकुस्थित कोठा जाने क्रममा माघ १९ गते पक्राउ गरी बेपत्ता बनाएकोमा ओमान र सिजानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साथै अनाहकमा अनलाइनकर्मीको गिरफ्तारी र बेपत्ताको घोर भर्सनासमेत गरिएको छ।

ओमानका अध्यक्ष दिनेश बस्नेत र सिजानका अध्यक्ष कार्तिकेय घिमिरेले संयुक्त वक्तव्य जारी गरी सिराहा फुल्काहाकट्टी ९ निवासी महतोलाई पक्राउ गरिएको तीन दिन बितिसक्दासमेत प्रहरी प्रशासनले कुनै कुरा सार्वजनिक नगर्नुलाई हामीले गम्भीर रुपमा लिएका छौं भन्दै कार्यालयको काम सकेर कोठा जाने क्रममा पक्राउ अनलाइनकर्मीलाई पक्राउ गरेर तीन दिन बितिसक्दासमेत उनको अवस्था सार्वजनिक नगर्नुलाई हामीले गम्भीर मानवअधिकार उल्लंघनका रुपमा लिएको उल्लेख छ।

प्राप्त जानकारीअनुसार महाबौद्धस्थित नेपाल जापान डट कमको कार्यालयबाट काम सकेर टेकुस्थित कोठामा जाने क्रममा महतेा र सुनसरीका पत्रकार वीरेनद्र केएमलाई समेत पक्राउ गरिएको थियो । महतोलाई पक्राउ गरी माघ १९ गते सांझ सात बजे प्रहरी निरीक्षकको नेतृत्वमा कोठासमेत खानतलासी गरिसकेको अवस्थामा उनको अवस्था सार्वजनिक नहुनु लोकतान्त्रिक पद्धतिको उपहास हो भन्दै वक्तव्यमा अनलाइनकर्मी रामशुभक महतो र वीरेन्द्र केएमलाई पक्राउ गर्नुको कारणसहित तत्काल उनीहरु दुवैको अवस्था सार्वजनिक गर्न अनलाइन मिडिया एसोसिएसन नेपाल र साइबर जर्नालिष्ट एसोसिएसन जोडदार माग गरेका छन् ।

पत्रकार महतो राजधानीस्थित आरआर क्याम्पसमा पत्रकारितामा स्नातक तेस्रा वर्षका विद्यार्थीसमेत हुन् भने केएम सुनसरीस्थित रिपोर्टर्स क्लवका अध्यक्ष समेत हुन्। साथै ओमान र सिजानले उनीहरुको रिहाईका लागि पहल गरिदिन नेपाल पत्रकार महासंघ, नागरिक समाज तथा सम्बद्ध पक्षसंग हार्दिक आग्रह गरेका छन् । उनीहरुलाई पक्राउ गर्नुको कारण र कहां राखिएको छ भन्नेबारे स्पष्ट नगरे तत्काल आन्दोलनमा उत्रने बाध्य हुने उल्लेख गर्दै त्यसबाट उत्पन्न हुने सम्पूर्ण गम्भीर स्थितिकेा जिम्मेवार स्वयम सरकार हुने उल्लेख छ।


Release On : Wednesday, 04 February 2009
 पछिल्लो भिडियो समाचार
जोखिमपूर्ण यात्रा
गोर्खा भूतपूर्व सैनिकद्वारा प्रधानमन्त्री संग भेट
धमला १४ दिन थुनामा
महिलाहरु स्वस्थानी व्रतमा
शिल्पा सेट्टीको चर्चित फिरौती काण्डका मुख्य नाइके नेपालमा पक्राउ
सफा टेम्पो व्यावसायीको धर्ना
सेनाको भर्ति रोक्न नमिल्ने :एमाले नेता भिम
पशुपतिनाथमा विरोधका कार्यक्रमहरु जारी
काठमाण्डौको सुन्धारामा बम विष्फोट, एक घाइते
गुरुङ तथा तमूहरुको महान चाड तमुल्होसार