ताजा समाचार    
Greater Nepal
 नेपालको मन्त्रीपरिषद् विवरण
Press Freedom
New Loadshedding Routine 23Jan009
 खबरसंसार विविध
विदेशी विनिमय दर
महत्वपूर्ण टेलिफोन
साप्ताहिक राशीफल
फोरम
OM STEEL Pvt. Ltd. & OM Metal Workshop
Freenepal | Global Network of Daily Nepali News, Literature, Art & Culture
खबरसंसार जनमत
नेपालका लागि कास्तो प्रकारको संघिय राज्य प्रणाली व्यावहारीक हुन सक्छ ?
क्षेत्रिय
जातिय
कुनैपनि होइन ।
जनमतको परिणाम
 नेपालको जानकारी
नेपाल परिचय
मन्त्रालय
राजनितिक दल
दुतावास
गैरसरकारी संस्था
 पत्रपत्रिका
राष्ट्रिय दैनिक (नेपाली)
राष्ट्रिय दैनिक (अंग्रेजी)
राष्ट्रिय साप्ताहिक (नेपाली)
राष्ट्रिय साप्ताहिक (अंग्रेजी)
राष्ट्रिय पाक्षिक
राष्ट्रिय मासिक
 फोटो व्यङ्ग्य

 गाईको बाछाले कान चपाउदा पनि किन सन्चोले बसेको यो बिरालो, कि यसले पनि नेताले जे गरे पनि चुपलागेर बस्ने नेपालीहरुको शिको गर्न खोजेको हो ? ANA २०६६ असार /तस्विरः आयाम
 विस्तृतसंग्रह 
 व्यक्ति व्यक्तित्व
शैलजा आचार्य
पहिलो महिला राजनितिज्ञ
संग्रह 
 फोटो समाचार

 अपहरणपछि हत्या गरिएकी छात्रा ख्याती श्रेष्ठका हत्यारालाई कारवाहीको माग गर्दै राजधानीमा निकालेको विरोध र्‍यालीमा नाराबाजी गर्दै बिद्यार्थीहरु । ANA २०६६ असार १२
 विस्तृतसंग्रह 
 अन्तरवार्ता
  • भाग १
  • भाग २
  • भाग ३
  • भाग ४
'भारत हाम्रो भु-भाग फिर्ता देउ' भन्ने नाराका साथ ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल । प्रस्तुत छ उहाँसंग लिइएको विशेष अन्तरवार्ता । ANA ANA २०६६ असार ११
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता : ANA २०६५ पौष ०७
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता: ANA २०६५ पौष ०८
ANA ANA ANA
अन्य 

हिमाल मिडिया माथिको आक्रमणले प्रेस माथिको स्वतन्त्रतालाई कुण्ढित गरेको छ । प्रेस माथि ठाडै प्रहार भएको छ । राष्ट्रको चौथो अङ्गको रुपमा परिचित प्रस उपरको यस्ता हस्तक्षप प्रति सरकार गम्भिर हुनु आवश्यक छ । सम्पुर्ण प्रेस जगत एक भई यस किसिमको निन्दनिय घटनाको सामुहिक प्रतिकार गर्न जरुरी छ । यसै सम्बन्धमा उक्त घटनामा कुटपिट गरि घाइते बनाइएका हिमाल मिडियाका सञ्चालक कुन्द दिक्षित लगायत विभिन्न व्यक्ति विशेषसंग लिएको अन्तरवार्ता:ANA २०६५ पौष ०८
ANA ANA ANA
अन्य 
 फोटो समाचार

 कांग्रेस निकट नेपाल बिद्यार्थी संघका बिद्यार्थीहरु प्रधानमन्त्री माधवकुमार नेपाललाई बिद्यार्थीहरुमाथि बढ्दै गएको आक्रमण रोक्न माग गर्दै ज्ञापन पत्र । । ANA २०६६ असार ११
 विस्तृतसंग्रह 
 प्रेस विज्ञप्ती/निमन्त्रणा
नेपाल उद्योग वाणिज्य महासंघ
ICRC News Release 09/03
प्रेस वक्तव्य ओमान एवं सिजान
अन्य 
 आर्थिक समाचार
साफ्टा विज्ञ समूहको बैठक आजदेखि
अन्य 
 फिचर विस्तार
दुर्घटना निम्त्याउने नै ठुलाबडा

यो दृश्य हो काठमाण्डौको बबरमहलको जहाँ काठमाण्डौ जिल्ला अदालत भवन निर्माण भइरहेको छ । ANA २०६६ असार ११

यसो हेर्दा लाग्छ सामान्य छ, तर यो भवन निर्माणका लागि खनेको जगका कारण जिल्ला प्रशासन रोड यो खण्ड यसरी भास्सिएको छ । करीब २० फिट गहिरो जग खने पछि यस सडक छेउ मै रहेको पर्खाल ढल्ने अवस्थामा छ । पर्खाल मात्र होइन यि बिजुलीका खम्बा समेत लड्ने अवस्थामा छ । फेरी एक पटक हेरौ । यदि यो पर्खाल र बिजुलिका खम्बा ढले के हुन्छ ।

यस बाट सम्भावित हुन सक्ने दुर्घटनाको जिम्मेवारी कसले लिने, सडक यसरी भास्सिएको छ की ठुल-ठुला सवारी साधनहरु आवत जावत गर्न समेत कठिन हुन्छ । सडक निकै भासिए पछि छेउ-छेउमा किल्ला गाडी फलामे लठ्ठाको प्रयोग गरि यसरी बाँधिएको छ ।

युनाइटेड बुल्डर एणड इन्जिनियर प्रा.लि.ले ढेक्का लिएको यो निर्माण कार्य गर्दा यस विषयमा किन सोचेन । यसरी सडक भास्सिएको १० दिन बितिसक्दा पनि मर्मत सम्हार गर्न तर्फ कम्पनि कुनै चासो देखाउदैन । लगभग व्यस्त सडककै रुपमा लिन सकिने यो सडकमा सयौंको संख्यामा सवारी साधन आवत जावत गर्दछ ।

यो समस्यालाई सम्बन्धित पक्षले चाडै नै समाधान गर्नुपर्ने सर्वसाधारणहरु बताउछन् तर कसले समाधान गर्छ त । यहाँ त सत्य तथ्य पैल्याउने अदालतको भवन निर्माण हुदाँ त यस्तो स्थिति छ भने अन्य सर्व साधारणले यस्तो स्थिति निर्माण गरे कसले के भन्छन त ।

उता माओवादी सभासद खुसिराम पाखरिङ्ग बाध्यता भएर यस्तो भएको बताउनुहुन्छ । यहाँ अब यस्तो भयो तर अन्य क्षेत्रमा निर्माण गर्दा यस्तो कुरालाई विचार गर्नुपर्ने बताउनुहुन्छ ।

दुर्घटना भए पछि मात्र आँखा खोल्ने हाम्रो सरोकारवालाहरु त्यस विषयलाई त्यति ठुलो रुपमा लिदैनन् ।

यसरी सर्वसाधारण हिड्ने यो सडकमा कथम कथाचित दुर्घटना भैहाले, दुर्घटनाको जिम्मेवारी कसले लिने सरकार, निर्माण कम्पनि वा अन्य कोही !


Telecast On : Tuesday, 02 December 2008
ANA ANA   ANA ANA ANA ANA
 पछिल्लो भिडियो समाचार
जोखिमपूर्ण यात्रा
गोर्खा भूतपूर्व सैनिकद्वारा प्रधानमन्त्री संग भेट
धमला १४ दिन थुनामा
महिलाहरु स्वस्थानी व्रतमा
शिल्पा सेट्टीको चर्चित फिरौती काण्डका मुख्य नाइके नेपालमा पक्राउ
सफा टेम्पो व्यावसायीको धर्ना
सेनाको भर्ति रोक्न नमिल्ने :एमाले नेता भिम
पशुपतिनाथमा विरोधका कार्यक्रमहरु जारी
काठमाण्डौको सुन्धारामा बम विष्फोट, एक घाइते
गुरुङ तथा तमूहरुको महान चाड तमुल्होसार