| खेलकुद समाचार विस्तार | |
|
हात्ती दौड प्रतियोगिताको उपाधी थाइल्याण्ड
चितवनको सौराहामा जारी ५ औ अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिताको उपाधी थाइल्याण्डको एसिया इन्टरप्राइजेजको लक्कीकलीले जितेको छ । आज सम्पन्न भएको फाइनल खेलमा सहभागी ५ टिमलाई पछाडि पार्दै लक्कीकलीले उपाधी जितेको हो । निर्धारित ३०० मिटरको दुरी १ मिनेट १६ सेकेन्डको समयमा पुरा गदै लक्कीकलीले उपाधी जितेको हो । ANA २०६५ पौष १३ Telecast On : Sunday, 28 December 2008
| |
|
|
|










