| मनोरञ्जन समाचार विस्तार | |
|
मिस नेवाको उपाधी आकाशालाई
नेवारी सस्कृति र परम्परालाई जोगाउन आयोजना गरिएको मिस नेवाः २००८ को उपाधी आकाशा बज्राचार्यले पाएकी छिन् । ३४ किशोरी मध्ये निर्णायकको उत्कृष्ठ छनौटमा परेकी आकाशा मिस नेवाःको ताज पहिरिन सफल बनिन । त्यस्तै सिर्जना महर्जन फस्टरनर अप र सृजा श्रेष्ठ सेकेण्ड रनर अप बन्न सफल भए । मिस ट्यालेन्टको उपाधि भने सानुमाया महर्जनले पाइन । उपाधि जितेकी आकाशाले आफ्नो आत्मविश्वासले उपाधि जितेको बताउदै यस्ता प्रतियोगिताबाट नेवारी संस्कृतिको जगेर्ना हुने विचार राखिन । ANA २०६५ पौष १६ Telecast On : Wednesday, 31 December 2008
| |
|
|
|










