| मनोरञ्जन समाचार विस्तार | |
|
सेतो बाघको Audio
प्रसिद्ध उपन्यासकार डायमण्ड शम्सेर राणाको ऐतिहासिक उपन्यास सेतो बाघ को सुन्ने किताब अर्थात Audio Book को सुखद् स्रोतार्पण हुने भएको छ । बरिष्ठ पत्रकार खगेन्द्र नेपालीले सो उपन्यासलाई अडियोमा रेकर्डिग गरेका छन । यस अगाडि नेपालीले बि.पी कोइरालाको आत्मबृतान्तलाई अडियोमा रेकर्डिग गरि सक्नु भएको छ । ANA २०६५ पौष २४ Telecast On : Thursday, 08 January 2009
| |
|
|
|










