| खेलकुद समाचार विस्तार | |
|
फूटबल टुर्नामेन्टको अन्तिम लिग गेम भोली श्रीलकां र नेपालको बीच प्रतिस्पर्धा
थर्ड अफ्रीकन एसियन इन्टरन्यासनल फूटबल टुर्नामेन्टको अन्तिम लिग गेम भोली कुवेतको सर्क फूटबल मैदानमा श्रीलकां र नेपालको बीच प्रतिस्पर्धा हुन गहिरहेको छ । अफ्रिकन र एसियन गरी ८ देशले भाग लिएको यो टुर्नामेन्टमा भारत , नाइजेरिया र कोङगो सेमी फाईनलमा पुगिसकेका छन् । नेपाल अन्तिमा चारमा पुग्नको लागि नेपालले श्रीलकां लाई पराजित गर्नु पर्ने छ ।ANA २०६५ पौष २४ Telecast On : Thursday, 08 January 2009
| |
|
|
|










