| मुख्य समाचार विस्तार | |
|
अब देखि दैनिक १२ घण्टा मात्र लोड सेडिङ
नेपाल विद्युत प्राधिकरणले आज देखि लोड सेडिङको समय घटाएको छ । प्राधिकरणले आज देखि लोड सेडिङको समय २ घण्टा घटाएको हो । अब देखि दैनिक १२ घण्टा मात्र लोड सेडिङ हुनेछ । मध्यमस्र्याङदी जलविद्युत परियोजना बाट ३५ मेघावाट विजुली आउने भएपछि लोड सेडिङको समय घटाएको प्राधिकरणले जनाएको छ । कोसीको टावर फागुनको पहिलो साता सम्ममा मर्मत भइसक्ने र लोड सेडिङको समय दैनिक ९ वा १० घण्टा हुने प्राधिकरणले जनाएको छ । ANA २०६५ माघ १० Telecast On : Friday, 23 January 2009
| |










